नेपालब्रिटेन डट कमको वार्षिक समारोहलाई महानायक राजेश हमालले सम्वोधन गर्ने

लन्डन । नेपालब्रिटेन डट कमको वार्षिक समारोहलाई महानायक राजेश हमालले सम्वोधन गर्ने भएका छन् । २२ जुलाई, आइतवार लण्डनस्थित ह्यारो फुटवल कल्वमा आयोजना हुने सो कार्यक्रममा हमाल सहभागी हुन लागेका हुन् । हमाल गैरआवासीय नेपाली संघ युकेको युथ समुहले आयोजना गर्न लागेको वृहत अन्तरसंवाद कार्यक्रममा भाग लिन लण्डन आउन लागेका हुन् । जुलाई २१ तारिख … Continue reading नेपालब्रिटेन डट कमको वार्षिक समारोहलाई महानायक राजेश हमालले सम्वोधन गर्ने